नियम ३९
अनुसूचीमा थपघट वा हेरफेर गर्ने अधिकार
नेपाल सरकारले परिषद्को सल्लाहमा
नेपाल राजपत्रमा सूचना प्रकाशन गरी यस नियमावलीको अनुसूचीमा आवश्यकता
अनुसार थपघट वा हेरफेर गर्न सक्नेछ ।